Posts

About Jiban Bhai

Kalika Primary School Bajhang

Image
  Kalika Primary School-Dharan Bajhang Govindadhar(Paschim Dharan), Sudurpaschim, Bajhang ABOUT Kalika primary school was established in 2037BS (1881AD) as a primary school Currently, 500 students (240 boys and 260 girls) are studying in the school’s ECD to Grade 5 Located in Bitthadchir Rural Municipality - 8 in the southeast of Bajhang, the school is 1 km far from Dharan Bajar. The community has people from backgrounds like Brahmins, Chhetris. They follow Hinduism. People are mostly engaged in farming and small scale local businesses and some are into foreign employment. Crops like paddy, maize, wheat, barley, millet and beans are grown. The students have to walk for about 5, 10, 15 Minutes to 1,2, 3 hours to attend the classes. There is no hostel facility. Facility of toilets is there but they aren’t enough and not managed well.  The school lacks a general Science Lab and mathematics lab. and There is a Computer Lab with solar backup,  There are enough desks/benches fo...

सुदुरपश्चिमेलीहरुको मौलिक पर्व "गौरा पर्व"

Image
सुदुरपश्चिमेलीहरुको मौलिक पर्व "गौरा पर्व"को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनीहरुमा सुख, शान्ति एवं समृद्धि तथा सु स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । गौरापर्बले धार्मिक, सामाजिक र सांस्कृतिक महत्व को भूमिका बोकेको छ! धार्मिक मान्य़ता अनुसार गौरा अर्थात पार्वतीले नित्य आराधना पूजा गरि पौराणिक कालमा भगवान शिव अर्थात महेश्वर लाई बर को रुपमा प्राप्त गरेको सम्झनामा शिव पार्वती को पूजा गरि देउडा खेल्दै यो मनाइने गरिन्छ ! करिब एक हप्ता सम्म चल्ने यो भाद्र कृष्ण पन्चमी का दिन देखि सुरु हुन्छ उक्त दिन भाडो भाड़ोमा बिरुडा अर्थात् पाच प्रकारको अन्न (मास, गहत, गहु, केराउ , गुरुस ) आदि ! राख्ने गरिन्छ। दोस्रो शष्टीको दिन पानी भएको ठाउँमा गएर बिरुडा धुने गर्दछन ! धोएर शुद्ध स्थानमा राख्ने गर्दछन  सप्तमीका दिन नौ प्रकारका बिरुवा हरु जस्तै धान, बेलुपत्र, कुस, दुबो, तितेपाती , फुल आदी राखेर गौरा तयार गरिन्छ सोही दिन भित्र्याउने पूजा गर्ने दुब्धागो चढाउने जस्ता काम हरु गर्ने गरिन्छ  अष्ठमीका दिन गौरा खलॊ,  अर्थात् गौरा खेलाउने ठाउँ...

गुरू पुर्णिमा

Image
सम्पुर्ण गुरूहरूमा प्रणाम ! गुरू पुर्णिमा को पावन अवसर मा सबै गुरू हरु प्रति हार्दिक शुभकामना 🙏🇳🇵 [गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर !! गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम !!] जीवनमा सम्पूर्ण कामको सुरुवातमा बाटो देखाउने सम्पुर्ण  गुरुहरुलाई हार्दिक धन्यवाद। Best wishes of Guru Purnima to all Nepali Brothers and Sisters. सङ्गै  Happy 209th Bhanu Jayanti To All🙏! भानु जयन्तीको शुभकामना!  आज भानु जयन्ती । अर्थात भानुभक्त आचार्यको जन्मदिन । २९ असार १८७१ मा तनहुँको चुँदी रम्घामा जन्मिएका र ६ असोज १९२५ मा मृत्युवरण गरेका भानुभक्तले आफ्नो ५४ वर्षको जीवनावधिमा ‘रामायण', ‘भक्तमाला’, ‘प्रश्नोत्तर', 'बधूशिक्षा', 'रामगीता' र ३ दर्जनभन्दा बढी फुटकर कविता सिर्जना गरेर नेपाली साहित्यको जग बलियो बनाएका छन् । #Jiban_Joshi 🙏

Flower (फूल)

Image
Flower are wonderful creation of nature and one of the most beautiful gift from #Nature ❤ Flower play an important role in making the life of a human being more cheerful and happy.  Flowers makes nature so gorgeous  Peoples of all ages from child to old loved flower. Colourful flowers makes every occasion bright and happy. Some important roles Flowers in Human life  1) They are the spot on gift  2) Spirituals symbolism  3) Medicinal use 4)Air filtration  5)Relex anxiety and tension 

Holi

Image
होली (Holi) होली  होली एक रंगबिरंगा मस्ती भरिएको पर्व  हो । यस दिन सारा मानिस आफनो पुरानोे गुनासाहरु भुली गला लाग्छन् र एक अर्कोलाई अबिर लगाउछन् । बच्चाहरु र युवा रंगहरुले खेल्छन् । फाल्गुन मासको पुणिर्माको यो पर्व मनाउने गरिन्छ । होलीको साथ अनेक कथाहरु जोडिएको छ । होली मनाउने एक रात पहिले होली (Holi) लाई जलाइन्छ । यसको पछाडी एक लोकप्रिय पौराणिक कथा छ ।   भक्त प्रहृलाद को पिता हरिण्यकश्यप स्वयंलाई भगवान मान्दथे । ऊ विष्णुको विरोधी थिए जबकि प्रहृलाद विष्णु भक्त थिए । उनीहरुले प्रहृलाद को विष्णु भक्ति गर्नाले रोके जब ऊ मानेन तब उनीले प्रहृलाद मार्ने प्रयास गरे । प्रहृलाद को पिताले अन्तत आफनो बहिनी होलिकासँग मदत माग्यो । होलिका  को आगोमा न जल्ने वरदान प्राप्त थियो । होलिका आफनो भाईलाई सहायता गर्नका लागि तैयार भइसकिन् । होलिका  प्रहृलादको लिएर चितामा गएर बसिन् तर विष्णुको कृपाले प्रहृलाद सुरक्षित रहे र होलिका  जली भस्म भइसकिन् ! यो कथा यस कुराको संकेत गर्छ की खराबमा राम्रोको जीत अवश्य हुन्छ । आज पनि पूणिर्मामा होली जलाउँछन, र अर्कोदिन सब मानिस एक अर्कालाई अबिर,...

About Me[Jiban Joshi]

Image
 Jiban Joshi (G-one)