गुरू पुर्णिमा
सम्पुर्ण गुरूहरूमा प्रणाम !
गुरू पुर्णिमा को पावन अवसर मा सबै गुरू हरु प्रति हार्दिक शुभकामना 🙏🇳🇵
[गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर !!
गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम !!]
जीवनमा सम्पूर्ण कामको सुरुवातमा बाटो देखाउने सम्पुर्ण गुरुहरुलाई हार्दिक धन्यवाद।
Best wishes of Guru Purnima to all Nepali Brothers and Sisters.
सङ्गै Happy 209th Bhanu Jayanti To All🙏! भानु जयन्तीको शुभकामना!
आज भानु जयन्ती । अर्थात भानुभक्त आचार्यको जन्मदिन । २९ असार १८७१ मा तनहुँको चुँदी रम्घामा जन्मिएका र ६ असोज १९२५ मा मृत्युवरण गरेका भानुभक्तले आफ्नो ५४ वर्षको
जीवनावधिमा ‘रामायण', ‘भक्तमाला’, ‘प्रश्नोत्तर', 'बधूशिक्षा', 'रामगीता' र ३ दर्जनभन्दा बढी फुटकर कविता सिर्जना गरेर नेपाली साहित्यको जग बलियो बनाएका छन् ।
#Jiban_Joshi 🙏
Comments
Post a Comment