Posts

Showing posts from July, 2022

गुरू पुर्णिमा

Image
सम्पुर्ण गुरूहरूमा प्रणाम ! गुरू पुर्णिमा को पावन अवसर मा सबै गुरू हरु प्रति हार्दिक शुभकामना 🙏🇳🇵 [गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर !! गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम !!] जीवनमा सम्पूर्ण कामको सुरुवातमा बाटो देखाउने सम्पुर्ण  गुरुहरुलाई हार्दिक धन्यवाद। Best wishes of Guru Purnima to all Nepali Brothers and Sisters. सङ्गै  Happy 209th Bhanu Jayanti To All🙏! भानु जयन्तीको शुभकामना!  आज भानु जयन्ती । अर्थात भानुभक्त आचार्यको जन्मदिन । २९ असार १८७१ मा तनहुँको चुँदी रम्घामा जन्मिएका र ६ असोज १९२५ मा मृत्युवरण गरेका भानुभक्तले आफ्नो ५४ वर्षको जीवनावधिमा ‘रामायण', ‘भक्तमाला’, ‘प्रश्नोत्तर', 'बधूशिक्षा', 'रामगीता' र ३ दर्जनभन्दा बढी फुटकर कविता सिर्जना गरेर नेपाली साहित्यको जग बलियो बनाएका छन् । #Jiban_Joshi 🙏